अफ्रिकी नागरिकलाई नेपालमा यात्रा प्रतिबन्ध

काठमाडौं । सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसको संक्रमण अफ्रिकामा देखिएपछि यात्रा प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ । परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ । अफ्रिकी … Continue reading अफ्रिकी नागरिकलाई नेपालमा यात्रा प्रतिबन्ध